परिचय
इन्सेन्टिभ ग्रुप अफ कम्पनीद्दारा पर््रवर्धन गरिएको सानर्सर्ुइ बचत तथा ऋण सहकारी संस्था लिं, संयुtm उद्यमको माध्यमबाट मजदुर, श्रमिक व्यापारी, न्यून आय भएका व्यक्ति, समुदाय, तथा र्सवसाधारण व्यक्तिहरुलाई बंैंकिक कारोबारको पहुँच पुर्याउन र देशको बदलिदो वर्तमान अवस्था र राष्ट्रमा बढ्दो बेरोजगारी, खस्कँदो आर्थिक अवस्थालाई ध्यानमा राखी समुदाय
मा छरिएर रहेको स साना पूँजीलाई एकत्रित गरी स्वरोजगार, शिपमुलक, आय मुलक, कलकारखाना र साना तथा घरेलु उद्योगहरु संचालन तथा सदस्यहरुलाई आर्थिक तथा ब्यावसायिक शिप, ज्ञान दिई समाज र समुदायको जीवन स्तर माथि उठाउने उदेश्यका साथ स्थापना काल देखि नै सक्रिय रहदै आाएकोछ । हाल यस संस्थाले वैदेशिक रोजगारको सिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाईहरुको श्रमको उच्च सम्मान गर्दै विदेशमा कार्यरत नेपाली दाजुभाईहरुको भलाईका लागि सानर्सर्ुइ भलाई कोष योजना शुरुवात गरेकाछौं ।
सानर्सर्ुइ भलाई कोष बचत योजना
म्ँँतृभूम्रि्रतिको अगाध माया हुदा“हुदै पनि घर व्यवहारले भनौ वा विदेश जाने रहरले, सुखको खोजीमा भनौ वा दुःखबाट मुक्त हुन विदेशको ठाउमा रातदिन परिश्रम गर्न
बाध्य छौं हामी नेपालीहरु । तर के विदेशमा पैसा कमाउन सजिलो छ त - सोचे जस्तो कमाई भएको छ त - श।यद यसको जवाफ तपाई हामी विदेशमा बस्नेलाई बाहेक हाम्रो परिवारलाई पनि थाहा छैन । एक त विदेशको जागिर, निरन्
तरता हुदैन । आर्कोतिर थोरै तलब जसमा गुजारा गर्न नै धौ धौ छ । यसबाट बचत गरी आनन्दले बसौला भन्ने त सोच्न पनि सकिन्न । २/३ वर्षम्म विदेशमा बसिन्छ, नेपाल फर्के पछि फेरी बेरोजगारी । फेरि त्यहि अवस्था, फेरि
तर तपाई हामी विदे्शमा जति बसिन्छ अलिकति मेहनत गरर््याै भने थप आम्दानी पनि हुने र नेपाल फर्के पछि पनि निरन्तर रुपमा कमाई नेपालमा पाईरहनेछ । जसले गर्दा तपाईलाई फेरि विदेशमा जानु पर्ने अवस्था आउदैन । यसलाई संभव बनाएकोछ सानर्सर्ुइ भलाई कोष बचत योजनाले । एक पटक रु ११००० जम्मा गरी यस योजनामा सहभागी हुन सकिनेछ । यसरी जम्मा भएको रकम कम्तीमा २ वषका लागि हुनु पर्नेछ । जम्मा भएको रकममा वाषिर्क १०∞ व्याज दिइनेछ र सहभागी हुने व्यtmिहरुलाई अतिरिtm आम्दानी होस् भन्ने उदेशयले नियमित कामलाई बाधा नपुग्ने गरी केही समय दिइ यस योजनामा अन्य ३० जना व्यक्तिहरुलाई सहभागी गराएमा एक पटकमा रु १०००० अतिरिtm आम्दानी हुनेछ र इन्सेन्टिभ मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउदा सहुलियत मिल्नेछ । प्रत्येक थप ३० सदस्यमा रु १०००० बराबारको आम्दानी हुदै जानेछ । जसले गर्दा तपाई स्वदेश र्फकदा हात रितै हुदैन र आ
सदस्यता लिने प्रक्रियाहरु
Exchange Rate
-
CurrencyUnitBuyingSelling
Us Dolor 1 72.54 73.14
क्रमिक बचत
-
अवधि ब्यादर 3 -Month 6% 6 -Month 7% 9 -Month 7.5% 1 -Year 9% 2 -Year 10% 3 -Year 11% 4 -Year 12%
खुत्रुके बचत
-
अवधि ब्यादर